विपन्न ४२ परिवारको निशूल्क स्वास्थ्य बिमा

विकल्प न्युज बेनी,असार ४ गते । म्याग्दीको मालिका गाउँपालिका–६ वडाका ४२ विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट विपन्न परिवारको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । प्रति परिवार ३ हजार ५सय रुपैयाँका दरले शूल्क तिरेर मंगलबार स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । … Continue reading विपन्न ४२ परिवारको निशूल्क स्वास्थ्य बिमा